गुल्मीमा झाडापखाला

गुल्मीको मुसिकोट नगरपालीका ४ दजाकोटमा दुसित पानीका कारण गएको आईतबारदेखी फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ । ज्यान जानेमा स्थानिय पशुपती निम्न माध्यमिक बिधालयमा कक्षा ६ मा अध्यनरत १२ बर्षिय रेशम सिंजाली रहेको प्रहरीले जनाएको छ । झाडापखाला बाट मृतकको हजुर आमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी तम्भासमा उपचार … Continue reading गुल्मीमा झाडापखाला